दसैँमा पिङ नहाल्न सरकारको आग्रह
समाधान संवाददाता
२०७७ असोज २२ गते १७:२६

समाधान संवाददाता
सरकारले दसैँमा पिङ नहाल्न आग्रह गरेको छ ।
पिङले भिडभाड बढ्ने भएकाले सरकारले पिङ नहाल्न सर्वसाधारणमा आग्रह गरेको हो ।
‘चाडबाडको नाममा पिङ र रोटे पिङ नहालौं, पिङले भीड बढ्ने भएकाले चाडपर्व सामान्य तरिकाले घरैमा मनाऔँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने ।
साथै देशका मठमन्दिरमा नित्य पूजा मात्रै गर्न आग्रह गरेको छन्। बिहीबार एकै दिन ४३ सयभन्दा धेरै संक्रमित भेटिएपछि सरकारले यस्तो आग्रह गरेको हो।
सम्बन्धित









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया