देशभर थपिए ३१६७ कोरोना संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक १ गते १६:३४

काठमाडौँ

Advertisement

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ८४० पुगेको छ।

आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

Advertisement

तपाईको प्रतिक्रिया