गण्डकीमा थपिए ९१ संक्रमित, कास्कीका ७१ जना
समाधान संवाददाता
२०७७ कार्तिक ३ गते १७:००

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा ९१ जना संक्रमित थपिएका छन् । प्रदेशको ३ जिल्लामा ९१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा कास्कीका ७१ जना छन् । कास्कीका ७१ संक्रमितमध्ये ५ जना चरक मेमोरियल अस्पतालका हुन् ।
तनहुँमा १८ र लमजुङमा २ जना थपिएका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ९ सय ८ पुगेको छ ।
३ हजार ४ सय ९९ जना निको भएका छन् भने ५३ जनाको ज्यान गएको छ ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया