गण्डकी मेडिकल कलेजमा पोखरा २२ का संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक ४ गते १६:०४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ का ४४ वर्षे पुरुषको गण्डकी मेडिकल कलेजमा आज मृत्यु भएको हो ।
सोमबार कोरोना पुष्टि भएका ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।
सम्बन्धित









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया