नेकपा कास्कीका नेता दम्पतीलाई संक्रमण
समाधान संवाददाता
२०७७ कार्तिक ६ गते १०:०१

समाधान संवाददाता, पाेखरा
गण्डकी प्रदेश सभामा नेकपा संसदीय दलकी सचेतक गायत्री गुरुङ र उनका श्रीमान् नेकपा कास्की सचिव कोरोना संक्रमित भएका छन् । दुवै होमआइसोलेसनमा छन् । बुधबार साँझ उनीहरु दुवैको कोरोनो रिपोर्ट पोजेटिभ आएको थियो ।
कन्ट्याक ट्रेसिङमा परेपछि सचिव गुरुङ र उनकी श्रीमतीको कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । दुवैमा कोरोनाका लक्षण भने छैनन् । यसअघि प्रदेश सभा अर्थ विकास समिति सभापति दीपक कोइराला संक्रमित भएका थिए । उनी होटल आइसोलेसनमा छन्।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया