यातायातमन्त्री नेम्बाङ २१ दिनपछि कोरोनामुक्त
समाधान संवाददाता
२०७७ कार्तिक २५ गते ८:४०

काठमाडौं
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्री नेम्बाङमा कात्तिक ३ गते संक्रमण पुष्टि भएको थियो।
उनको सचिवालयका अनुसार सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।
कोरोना पुष्टि भएसँगै मन्त्री नेम्बाङ होम आइसोलेसनमा बसेका थिए ।
सम्बन्धित









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया