उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा दामु अधिकारी विजयी

समाधान संवाददाता २०७७ मंसिर १३ गते १८:३६

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रिय सदस्यमा पाखरा उद्याेग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी विजयी भएका छन् ।

उनका प्रतिद्वन्दी चितवन उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तममान चुके थिए ।

Advertisement

पाेखराका दामुले ७ मत पाँउदा चुकेले ५ मत पाएका थिए । महासंघकाे केन्द्रिय सदस्य जित्नेमा दामु पहिलाे व्यक्ती भएका छन् ।

अन्यकाे मतगणना जारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया