आज कति छ सुनको मूल्य ?
समाधान संवाददाता
२०७७ मंसिर २२ गते १२:३०

काठमाडौं
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेक छ । सोमबार अघिल्लो दिनको तुलनामा चाँदी तोलामा रु ५ घटेर तोलामा १२०५ रुपैयाँमा कारोबार भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया