२१२ स्वाब परीक्षण गर्दा ८६ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ मंसिर २९ गते १९:१८

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा सोमबार ८६ कोरोना संक्रमित थपिएका छन् । २ सय १२ स्वाब परीक्षण गर्दा ४ जिल्लाका ८६ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका ६८, नवलपुरका १०, तनहुँका ६ र स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको हो ।
योसहित प्रदेशमा संक्रमित संख्या १३ हजार ४ सय २१ पुगेको छ । संक्रमितमध्ये ११ हजार ६ सय ७६ जना निको भएका छन् । १ सय ८४ जनाको मृत्यु भएको छ ।
कास्कीका १०३, नवलपुरका २०, तनहुँका २०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको हो ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया