संवैधानिक निकास खोजौं – कृष्ण थापा
समाधान संवाददाता
२०७७ फागुन १२ गते १२:३२

कृष्ण थापा
प्रदेश सांसद, राजमो
लामो समयसम्म देशमा अस्थिरता थियो । बहुमत र कम्युनिस्टको सरकार बनेकाले जनतामा ठूलो भरोसा थियो ।
नेकपामा स्वार्थका कारण अहिले अस्थिरता आयो । स्वार्थ पूर्ति गर्न पार्टी फुट्ने, संसद विघटन गर्ने काम नेपाली जनताका लागि सैह्य थिएन ।
अहिले अदालतले यसलाई पुनर्स्थापना गर्यो यो स्वागतयोग्य छ, आगामी दिनमा कसैले विघटन गर्नु हुँदैन ।
नेपाली राजनीतिमा नैतिकता कति पो हुन्छ होला र ! पद छोड्नुभन्दा अरु संवैधानिक निकास निकाल्नुपर्छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया