वरिष्ठ पत्रकारले फेसबुकमा मन्त्री अधिकारीलाइ भनेः अलबिदा साथी

समाधान संवाददाता २०७५ फागुन १५ गते १५:०९

वरिष्ठ पत्रकार किशाेर श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे मृत्यु भएकाे जनाउँदै भर्खरै फेसबुकमा लेखेकाे अ‌ंशः

अलविदा साथी,केही नयाँ परिवर्तनकारी काम गर्दै थियौ ! बीचैमा हामी सबैलाई छाडी गयौ ! सबै यात्रुको दुखद निधन,भर्खर दुई सुरक्षाकर्मी घटनास्थल पुगे,आगो बलिरहेकै अवस्था,पर्यटन मन्त्री tourism minister रविन्द्र अधिकारी,यति एअरलाइन्सका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा,प्रधानमन्त्रीज्यूको सचिवालयका युवराज दाहाल,क्याप्टेन प्रविण केसीसहित ६ जना सवार ११:३० बजे तेह्रथुमबाट उडेको Air Dynasty को हेलिकप्टर ताप्लेजुङमा Crash,दुर्घटनास्थलबाट धुवाँ निस्किरहेको !

Advertisement

तपाईको प्रतिक्रिया