उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा गए वादल
समाधान संवाददाता
२०७८ वैशाख २४ गते १२:१४

समाधान संवाददाता, पाेखरा ।
अन्तत गृहमन्त्री रामबहादुर थापा वादल नै एमालेकाे तर्फबाट वाग्मती प्रदेशकाे उम्मेदवार बन्ने भएका छन् ।
जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्बाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेकेा छ ।
अहिले भर्खरै सम्पन्न एमाले स्थायी कमिटीकाे निर्णयपछि थापा हेलिकाेप्टर लिएर उम्मेद्वारी दर्ता गर्न हेटाैडा तर्फ हिडेका छन् ।आज उम्म्दवारी दर्ता गर्ने दिन हाे ।
उनका प्रतिस्पर्धीका रुपमा कांग्रेस–माओवादी–माधव नेपाल समुहकाे तर्फबाट खिमलाल देवकाेटा चुनाबी मैदानमा छन् । उनले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया