प्रधानमन्त्रीले डाके मन्त्रीपरिषद् बैठक
समाधान संवाददाता
२०७८ वैशाख २५ गते ११:३०

काठमाडौँ
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बेलूकी पाँच बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि राजनीतिक परामर्श तीव्र पारेका प्रधानमन्त्री ओलीले कोभिड महामारी नियन्त्रण लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको अनुमान छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका बेला विपक्षी कांग्रेस, माओवादी र जसपा लगायतका दलहरुले गठबन्धन बनाउने तयारी गरेका छन् । एमालेमा माधव कुमार नेपाल पक्षका नेताहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने रु भन्ने विषयमा छलफलमा छन् ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया