एक्लै सपथ खाए गुरुङले
समाधान संवाददाता
२०७८ वैशाख २९ गते १८:१६

समाधान संवाददाता, पाेखरा ।
नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।
प्रदेश प्रमुखकाे निवासमा आयाेजित सपथ ग्रहण समाराेहमा गुरुङले एक्लै सपथ लिएका हुन् ।
आज केही तयारी गरेकाे छैन्, एक्लै सपथ लिन्छु, भाेलि पर्सी बिस्तार गर्नु पर्ला– सपथ लिन जानु अघि मुख्यमन्त्रीले समाधानसँग भनेका थिए ।
भने अनुसार नै उनले एक्लै सपथ लिएका छन् । सपथ ग्रहण समाराेहमा सिमित व्यक्तिलाई बाेलाइएकाे छ । सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश सपथ ग्रहण समाराेहमा उपस्थित थिए ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया