सूर्योदय क्लबको रक्तदान
समाधान संवाददाता
२०७८ जेठ १ गते १०:०६

समाधान संवाददाता, पोखरा
पोखरा क्षेत्रमा रगतको अभावलाई दृष्टिगत गर्दै नदिपुरस्थित सूर्योदय क्लबले शुक्रबार आकस्मिक रक्तदान आयोजना ग¥यो । कार्यक्रमबाट ३२ युनिट रगत संकलन भएको छ ।
क्लवका उपाध्यक्ष मधुसुदन पौडेलले कोभिड महामारी भएपनि सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम गरिएको बताए ।
पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजूले उपचारका लागि रगतको खाँचो सँधै हुने र यस्तो विषम परिस्थितिमा रक्तदानगर्ने सबै धन्यवादका पात्र भएको बताए ।
लकडाउनका कारण सामाजिक संघ, संस्थाले कार्यक्रम आयोजना नगरेकाले रगतको अभाव भएको थाहा पाएर कार्यक्रम गरेको क्लबका सचिव षडङ्गराज घिमिरेले बताए ।
सम्बन्धित









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया