भूकम्पकाे केन्द्रविन्दु लमजुङकाे भुलभुले

समाधान संवाददाता २०७८ जेठ ५ गते ६:१६

समाधान संवाददाता, पाेखरा ।

Advertisement

बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले मध्य नेपाल पुरै हल्लाएकाे छ ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएकाे भूकम्पकाे म्याग्निच्युड ५.८ भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

भूकम्पको धक्का पाेखरा, गाेरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा महशुस भएको थियो । थप विवरण आउन बाँकी छ ।

Advertisement

तपाईको प्रतिक्रिया