लमजुङ आसपास केन्द्रविन्दु बनाएर फेरि भुकम्प

समाधान संवाददाता २०७८ जेठ ५ गते ८:५६

समाधान संवाददाता, पाेखरा ।

लमजुङ्ग आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५।६ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ्गको भुलभुले केन्द्रविन्दु ५।८ म्याग्निच्युडको भूकम्प गएको थियो । लमजुङ्गमा भूकम्पका कारण अहिलेसम्म पाँचजना घाइते भएको तथा १० घरमा क्षति पुगेको खबर छ ।

Advertisement

तपाईको प्रतिक्रिया