कति थपिए आज संक्रमित ?
समाधान संवाददाता
२०७८ जेठ १५ गते १६:४०

काठमाडौँ– पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै देशभर ११६ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ।
हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया