महिला स्वयंसेविकाको पनि भत्ता बढ्यो
समाधान संवाददाता
२०७८ जेठ १५ गते १६:४८

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वंसेविकाहरूको भत्ता बढाएको छ ।
देशभर स्वास्थ्य सेवा दिइहरेका ५२ हजार स्वास्थ्य स्वंसेविकाको यातयात भत्ता शतप्रतिशतले वृद्धि गर्दै सरकारले १२ हजार दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया