आगामी वर्ष ३ सय पुल थपिने
समाधान संवाददाता
२०७८ जेठ १५ गते १८:२९

काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्येक दिन एउटा पुल निर्माण गर्ने गरी बजेट विनियोजन गरेको बताएका छन् ।
शनिबार आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्ष तीन सय पुल थपिने बताएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया