यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्याङ्कनबाटै नतिजा
समाधान संवाददाता
२०७८ जेठ १८ गते ७:१५

समाधान संवाददाता, काठमाडाैं ।
शिक्षाकाे फलामाे ढाेका भनिने एसईई परीक्षा यस वर्ष पनि नहुने भएकाे छ । काेराेना महामारी कै कारण गत साल जस्तै यस वर्ष पनि आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा प्रकाशन हुने भएकाे हाे ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नगर्ने निर्णय गरेकाे हाे । बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्न माध्यमिक शिक्षा बाेर्डलाई निर्देशन दिने निर्णय गरेकाे छ ।
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया