गाउँ, विकास र आधुनिकता

भानु पराजुली
जतिजति विकासको बे ग बढ्छ, र ै थाने मानिस भने उतिउति विस् थापित हुँदै छन् । ‘विकास स् थानीय मानिसलाई झन् किनार ामा धके ल्दै लै जाने मो डल हो , मानवशास् त्री डे से न भन्छिन्, ‘यस् तो विकास जनताका लागि हो इन, यो त पुँजीपतिहरूका लागि हो । यस् तो विकासले गाउँका थो र ै मान्छे लाई धनी बनाएर धे र ै मानिसलाई गरि ब बनाउँछ’ बे लायती विकास विज्ञ डा. र ो वर्ट चे म्वर ले भन्छन् । झट्ट हे र्दा अहिले गाउँमा के छै न, सबथो क छ । प्राविधिक शिक्षालय छ, बिजुली छ, फर ाकिलो बाटो छ, घर घर मा खाने पानीको धार ा छ, एक–दुई दर्ज न पक्की घर हरू छन् । तर अहिले गाउँमा युवाहरू छै नन् । उनीहरू चाहे र पनि गाउँ फर्कि न सक्दै नन् । उहिल्यै पै सा बो के र , चामल बो के र , साडी र रि चार्ज कार्ड तथा चुनाव चिह्न बो के र , अहिले ‘विकास’ बो के र गाउँ पसे काहरूकै र जगज छ । उनीहरूकै सन्तान पढिर हे का छन् र ाजधानी र बिदे शमा । उनीहरूकै सन्तान पुगे का छन् अड्डादे खि अदालतसम्म । झाडी फाँड्ने को सन्तान जहाँको तहीँ ।
विश्व बै ंकका एक विख्यात अर्थ शास् त्रीले ले खक समीर गुप्ता र र े किलीको पुस् तक ग्लो वलाई जे सन एण्ड आफ्टर मा भने का छन्, ‘विश्वका एक प्रतिशत धनीहरुले ५७ प्रतिशत गरि बको वर ावर आम्दानी गर्छ न, विश्वका ५ प्रतिशत गरि बहरु वार्षि क २५ प्रतिशतले आफ्नो आम्दानी गुमाएर झन गरि ब बन्दै छन् भने २० प्रतिशत धनीहरुको आम्दानी वार्षि क १२ प्रतिशतले बढे को छ । मै ले यो तथ्य किन पनि र ाखे को भन्दा विश्वमा असमानता बढे को छ, सत्य हो , तर दे श दे शका बिचको मात्रै हो ई न व्यक्ति व्यक्तिका बिचमा पनि असमानता ह्वात्तै बढे को छ भन्न खो जे को हो । अझै गाँउले हरु किन र कसर ी झन झन गरि ब भइर हे का छन् र धनी गरि वबीचको खाडल झन किन बढे को छ भन्ने प्रश्नको जवाफ खो ज्ने प्रयत्न यस आले खमा गर े को छु ।
आधुनिकता बन्ने हो डमा गाँउमा भएका मुख्य मुख्य परि वर्त नलाई के लाउने हो भने हाम्रो गाउँ खत्तम नै भइसके को हो कि भन्ने प्रतीत हुन्छ । विकास वा समृ द्धिका नाउमा भएका सर कार ी, गै र सर कार ी प्रयास र त्यसका सकर ात्मक तथा नकर ात्मक दुवै पाटो खो तल्ने हो भने हाम्रो अहिले को यथार्थ ता आई हाल्छ । ने पालमा यो विकास र आधुनिकता भन्ने दुवै पश्चिमा संस् कृ तिबाट आएको हो । यो विकास वा समृ द्धि वा आधुनिक जे भने पनि यसलाई ‘सभ्य र उत्तम वा सर्व श्रे ष्ठ’ सम्यता झल्काउने अस् त्रका रुपमा प्रयो ग गर े को पाई एको छ ।
विकास वा समृ द्धि भने को आधुनिकताको परि णाम हो भन्ने गरि एको छ । अर्था त प्रचलित प्रथा पर म्पर ाको ठिक उल्टो हुनु नै अहिले को सन्र्द भमा समृ द्धि वा आधुनिकता हो । आधुनिकता त्यतिखे र महसुस हुन्छ, जतिखे र पर म्पर ाहरु ध्वस् त हुन्छन् । हामी ने पाली आज पनि दे शको विकास हुनु भने को पश्चिमा झै ठूलाठूला सडक, कलकार खाना र शहर हरुको विस् तार लाई निर न्तर ता दिने बुझे का छौ ं । समाज विकास भने को चाँही उनीहरुको जस् तै व्यक्तिवादी संस् कृ ति र पद्धतिलाई अपनाउने हो , जुन हाम्रो आम ने पाली संस् कार र संस् कृ तिको ठिक विपरि त अभ्यास हो । शहर ीकर ण, औ धो गिकीकर ण र आधुनिकीकर ण नै विकास भन्ने गरि एको छ । ‘शहर का लागि सडक’ वा सवै को लागि सडक चाहिन्छ । अहिले यस् तै छ । के त्यसो भए सडक नै नभएको ठाउँमा आधुनिकता नै हुँदै न त ? यही मानसिकताले हामी ने पालीलाई गाँजे को छ र त सडक खन्ने हो ड चले को छ । मै ले सडकले गाउँले जीवन सहज हो ई न थप जटिल र अप्ठे र ो वनाई दिएको अनुभूति गर े को छु । सडकले आधुनिकता ल्याउछ भन्ने चकोर् अन्धविश्वासले आम गाउँले मा जर ा गाडे को छ । मे र ो गाउँ पो खर ा महानगर पालिका २३, हर्प न हो । यो वडा महानगर को ग्रामीण वडा पनि हो । हल्लनचो कदे खि १५ किलो मिटर पश्चिम फे वातालको मुहान यो गाँउमा २०६० को दशमा मो टर बाटो पुग्यो । मे र ो पुर्खा हरुसँगै म आफै पो खर ा आउनको लागि पामे सम्म हिडे र ै आउथे अनि फे वातालमा ढुंगा चढे र ै करि ब २ घण्टामा पो खर ा आई सकिन्थ्यो । विहानै घर बाट खाना खाएर हिडे का हामी पो खर ा आएर काम सके र बे लै माथि घर पुगिन्थ्यो । घर को काम पनि गरि न्थ्यो तर अहिले मे र ो गाउँमा दै निक बिहान ७ बजे पो खर ाका लागि वस छुटछ, भने अपर ान्ह ४ः०० बजे मात्रै पो खर ाबाट छुटे को वस साढे ५ बजे गाउँ पुग्छ । स् थानीयलाई थप र कमको जो गाढ गर्नु पर े को छ । वसको महँगो भाडा त छँदै छ थप खाजा खानाको र कम र समय पनि वर्वा द गर्नु पर े को तितो सत्य छ । विहान ७ बजे हिडे को मान्छे वे लुका ६ बजे घर पुग्छ, पहिले ५ घण्टामा सवै भई सक्ने काम अहिले ११ घण्टा लाग्छ । अचे ल मो टर बाटो ले गाँउमा उत्पादन वढाएको नभई विदे श जाने पासपो र्ट बनाउन सदर मुकाम आउने माध्यम मात्रै वने को छ । विना सभेर् खनिएका मो टर वाटो ले धे र ै नागरि कको अकालमा ज्यान लिएको पनि छ । अचे ल गाउँका मानिसको बानी झन नर ाम्रो सँग विग्रे को छ, थो र ै वाटो पनि नहिड्ने र मो टर नै कुनेर् भएको छ । अहिले को मूल समस् या भने को चाँही के हो भने , ‘हिडनुलाई गरि बी र पछौ टे पन तथा मो टर चढनुलाई आधुनिकतासँग दाँज्ने गरि एको छ । अझै यहाँ त ‘कन्जुस र असभ्य’ समे त मान्न थालियो हिड्ने मानिसलाई ।
म त गाउँमा जन्मे हुकेर् को र जीवन चलाउनमा शहर मा संघर्ष गदैर् गर े को तन्ने र ी हो । मे र ो लागि अहिले पनि गाउँ नै प्रिय लाग्छ । त्यसै ले यसै पाली गाउँको मे े र ो घर लाई मर्म त संभार गर ी करि व ५० वर्ष को लागि आनन्दले बस् न मिल्ने बनाएको छु । हामीले गाउँमा खाजा खाना खाने भने को मकै , को दो , फापर र चामलको दालभात, ढिडो , पिठो का परि कार , चिउर ा तथा भटट्मास, दुध, दही मो ही हुन्थ्यो । यी खाना धनीमानी सवै को साँझा खाना बन्थ्यो । यद्यपि गरि बहरु को दो को ढिलो र खो ले मात्रै खान्थे भने धनीहरु ढिडो सँग भात खान्थे । सबै नागरि क स् थानीय उत्पान नै खान्थे , स् वस् थकर खाना खान्थे तर अचले त्यस् तो छै न्, भात अर्था त ‘चामल संस् कार ’ हावी भएको छ । अहिले चाउमिन, मःम, समो सा, पिज्जा, वर्ग र , चाउचाउ, लगायतको खाजा संस् कार वने को छ । जुन हाम्रो स् वास् थ्यको दृ ष्टिको णले कुनै पनि हालतमा ठिक मान्न नसकिने स् वास् थ्य विज्ञहरुको ठहर छ । चामलबाट वने को परि कार खाने मानिसहरु वढि बिर ामी हुने गर े को अध्यन र अनुसन्धानले पनि दे खाएको छ । आजकाल दही मो हीको सटट को काको ला, कफि, चिया र आई सक्रिम प्रयो ग गर्न थालिएको पाई न्छ, यो पनि स् वास् थ्यकर जीवनको लागि र ाम्रो हो इन । यही हो आधुनिकताले हाम्रो जनजीवनमा पार े को नकर ात्मक असर ।
हामी स् थानीय फलफूल के र ा, वे लाउती, आँप, आरु, काफल, चुत्रो , भुत्रो , अमला, ऐ सलु वा अँगे र ी खाई न्थ्यो , तर अचे ल स् याउ, अनार , सुन्तला, कटहर , मौ समी लगायतका फलफूल र तिनबाट वने को महंगो जुस प्रयो ग चलन बढे को छ । जो सँग सामान्य गरि बको पहुँच नै नपुगे को पाएको छु । यी सवै गरि बको वस भन्दा धे र ै वाहिर को चीजवस् तु हो । वडो अचम्म लाग्छ, हाम्रो गाउँले हरु त्यही माथि किसानहरुले नै चाडवाडमा छो र ाछार ीलाई आर्शि वाद दिदाँ एउटा असल किसान भएस भन्दै नन्, र भन्छन ‘ठूलो डाक्टर , ई न्जिनियर , पाई लट भएस’, जुन पढाई त्यही गरि ब किसानको पहुँच भन्दा कयौ ं गुना ढाटा छ । हाम्रा गो विन्द के सी डाक्टर साप यिनै गरि बका छो र ाछो र ीलाई सहज मे डिकल शिक्षा पढाउने लडाई ँ लड्दा लड्दै कपाल फुलाए । मै ले जो डन खो जे को कुर ा के हो भने कतै हामीले आधुनिकता र समृ द्धिका नाममा कतै हाम्रो मौ लिकता भत्काउने र अर्का को दे खासिकी गनेर् गलत कार्य बढे को पाएको छु । हाम्रो अकोर् मूल समस् या भने को अव्यवस् िथत वसाई सर ाँई पनि हो । हाम्रो चलन समथर र मै दानी ठाँउमा वसाई सनेर् र ो ग बढे को छ, भने त्यही शहर ीकर ण गनेर् चलन फस् टाएको छ । समथर जमिन दे ख्नै नहुने हाम्रा जग्गा दलालहरु प्लटिङ गर्दि हाल्छन् । जसले हाम्रो उत्पादनको मुख्य क्षे त्र घडे र ी र घर मा परि णत भएको छ, अनि अनाज कहाँ फलाउने त ? पो खर ाकै हे र्न सकिन्छ, बिर ौ टा, कुँडहर , माले पाटनको अहिले को हालत के छ ? अनि महानगर का ने ताहरु लाजै नमानी भन्छन् व्यवस् िथत पो खर ा बनाउँछु, उनीहरुले जथाभावी वस् ती वसाल्न र प्राकृ तिक सम्पदा मिच्न उत्प्रे रि त गनेर् कार्य गर े को घाम जस् तै छर्ल गं छ ।
गाउँमा मै ले अकोर् पनि समस् या दे खे । पहिले कामसँग अन्न हुन्थ्यो तर अचे ल कामसँग दाम हुन थाले को छ । यसले के गर े को पाए भने , काम गर े वापत अन्न लिन महिला जान्थे , घर का सवै को खाना बन्थ्यो । तर काम गर ी पै सा ल्याउने पुरुषले घर फर्क दा कमाएको पै साले र क्सी पिएर फर्क दा घर मा अन्नपातको समस् या बढे को गुनासो महिलाहरुको सुने को छु । यो त मे र ो विचार मा ठिक भएन । आधुनिकताले ल्याएको विकृ त रुप हो । पहिले पहिले मतवालीहरुले मात्रै र क्सी पिउथे अचे ल तागाधार ी पनि पिउन थाले । स् थानीय को दो लगायतका अनाज र क्सी वनाउन प्रयो ग बढी भयो जसले खाद्यन्न अभाव दे खिएको छ । पहिले पहिले जात जातीमा मात्रै उचनिच भन्ने थियो अहिले खानपान, उठवस, र हनसहन सबै उचनिच हे र्न आधार वनाई एको छ, यो आधुनिकताका नाममा ल्याइएको खर ाव चीज नै हो ।
वास् तवमा गाउँमा त सबै चीज महंगो छ, जहाँ क्रयशक्ती अन्यन्त कमजो र छ, त्यही महंगी छ, यातायात भाडा, टे लिफो न महसुल, इन्टर ने ट, बिजुली महसुल, स् वास् थ्य, शिक्षा सबै शहर को भन्दा महंगो छ । यो सबै आधुनिकताले ल्याएको असर नै हो । मै ले के ही वर्ष पहिले को एउटा तथ्यांक हे र े को थिए ने पाल र ाष्ट्र बै ंकको जसमा भनिएको थियो , कि ६८.७८ प्रतिशत खानपानमा खर्च गनेर् ने पालीको बानी अहिले ३८.९० प्रतिशतमा झर े को छ, यो स् वास् थ्य जीवनको लागि र ाम्रो संके त हो ई न । हाम्रो खानपान र आहार व्यहार परि वर्त नले जनस् वास् थ्यमा पनि असर गर े को विज्ञहरुको भनाई आउन थाले को छ । त्यसै ले अव हाम्रो यो जनाकार हरुतर्फ फर्क न चाहे , उनीहरुले यो जना बनाउँदा स् थानीय माग, आवश्यकता, र ै थाने ज्ञान, सिप तथा ने पालीपन जो गाउने गर ी पूर्वा धार विकास लगायतका सामाजिक र सांस् कृ तिक कार्य क्रम ल्याउन आग्रह छ । जसले मात्रै हाम्रो गाउँ बचाउँछ, गाउँलाई बचाउनु भने को ने पाललाई आफ्नै शै लीमा बचाउनु हो ।
तपाईको प्रतिक्रिया