विघटनविरुद्धको मुद्दामा कारण देखाउ आदेश
समाधान संवाददाता
२०७८ जेठ २६ गते १७:२९
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सुनुवाइ निरन्तर हुने अदालतले जनाएको छ । सर्वोच्चका अनुसार असार ९ गतेदेखि उक्त मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया