गण्डकीमा नयाँ ट्विस्टः जनमाेर्चा र जसपाकाे समर्थन पत्रसहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङकाे पनि दाबी
समाधान संवाददाता
२०७८ जेठ २९ गते १५:०४

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।
उनले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
गुरुङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपा प्रदेश कमिटीकाे पत्रसहित दावी गरेकेा बुझिएकाे छ ।
२७ गते विश्वासकाे मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन् । उनकाे दाबीलाई आश्चर्यजनक रुपमा हेरिएकाे छ ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेकाे अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकीकाे सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएकाे छ ।
सम्बन्धित









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया