पृथ्बीसुब्बा गुरुङले प्रदेश प्रमुखलाई भनेः जबरजस्ती सत्तामा बस्दिन, कानूनसम्मत गर्नुस !

समाधान संवाददाता २०७८ जेठ २९ गते १७:३५

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ सत्तामा बसिरहन नचाहेकाे संकेत मिलेकाे छ ।

उच्चश्राेतका अनुसार गुरुङले कानुनसम्मत अघि बढ्न प्रदेश प्रमुखलाई आग्रह गरेकाे बुझिएकाे छ ।

Advertisement

दलका नेताले र पार्टीले समर्थन दिएकै हुन्, तर सांसदकाे संख्या अरुकाे पक्षमा पुगेकाे छ भने अल्मल्याउनु जरुरी छैन– गुरुङले भनेकाे श्राेतले दावी गर्याे ।

Advertisement

तपाईको प्रतिक्रिया