हस्पिटालिटी नेपालका प्रतिस्पर्धीहरुलाई टेबल म्यानर्सकाे ट्रेनिङ

समाधान संवाददाता २०७५ फागुन २० गते १२:५५

हस्पिटालिटी नेपाल कन्टेस्टकाे तेस्राे सिजनकाे प्रतिस्पर्धीहरुले
 टेवल म्यानर र डाइनिंग इन्थिक्वुटी ट्रेनिङ सकेका छन् । फेदी स्थित कल्चर रिजाेर्टमा प्रशिक्षक बिकास गुरुङले १८ प्रतिस्पर्धिहरुलाई प्रशिक्षण दिएका हुन् ।

पछिल्लो समय होमस्टेको अवधारणाई बढ्दै गइरहेको सन्दर्भमा कन्टेस्टका प्रतिस्पर्धीहरु गत शुक्रबार घान्द्रुक गएका थिए । त्यहाँ उनीहरुले होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा अनुभव बटुले ।

एपी इन्टरटेन्मेन्टले आयोजना गरेको यस कन्टेस्टको ग्राण्ड फिनाले चैत २ गते, न्यू राेड स्थित भाटभटेनीकाे स्काइ स्पाेर्टस् मा हुनेछ।

Advertisement

तपाईको प्रतिक्रिया