लौहादी फलाम खानीमा प्रदेश सरकारले लगानी गर्ने
समाधान संवाददाता
२०७८ असार १ गते १६:४४

समाधान संवाददाता, पोखरा ।
गण्डकी प्रदेश सरकारले लौहादी फलाम खानीमा लगानी गर्ने भएको छ । यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
आगामी आर्थिक वर्षको बजेट भाषणमा पोखरेलले यसलाई समावेश गरेका हुन् ।
यस्तै नेपाल सरकारसँगको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा आद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरिएको पोखरेलले बताए ।
प्राकृतिक स्रोत तथा ढुंगाा, गिट्टि, बालुवा उत्खननलाई नियमन गरिने मुख्यमन्त्री पोखरेलले बताए ।
सम्बन्धित









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया