कांग्रेस नेता कुवँरको निधन
समाधान संवाददाता
२०७८ असार २१ गते १७:४६

नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधन भएको छ ।
२०७४ सालमा स्थानीय निर्वाचनमा पोखरा महानगपालिकाका उम्मेदवार कुँवरको कोरोना संक्रमणका कारण काठमाडौंमा टिचिङ हस्पिटलमा निधन भएको कास्की कांग्रेस प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया