कास्कीमा जारी लकडाउन साउन ५ गते सम्म लम्बियो

समाधान संवाददाता २०७८ असार २४ गते २०:४०


के गर्ने के नगर्ने हेर्नुहोस् (विज्ञप्ति सहित)

कास्कीमा साउन ५ गते सम्म लकडाउन लम्बिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि जारी लकडाउन थप गरिएको जिल्ला प्रशासन कास्कीले बताएको छ ।
अनावश्यक काम बाहेक घरबाट ननिस्कन पंशासनले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ थप गरिएको लकडाउनमा पालना गर्नुपर्ने नियमहरु:

Advertisement

तपाईको प्रतिक्रिया