८ लाख डोज खोप चीनबाट नेपाल आयो
समाधान संवाददाता
२०७८ असार २५ गते १०:५९

काठमाडौँ । चीनबाट आठ लाख डोज कोभिड १९ खोप नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको हो ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरिसकेको छ । त्यसमध्ये खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं आएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया