बागलुङमा एक जनाको मृत्यु दुई जना पक्राउ

बागुलुङमा लागुऔषध सहित २ जना प्रक्राउ
बागलुङमा दुई जनालाई लागूऔषध प्रक्राउ गरेको हो । बागलुङ नगरपालिका ४ बस्ने वर्ष २२ का रोहन पुन र वर्ष २१ का प्रताप क्षेत्री लाई पक्राउ गरेको हो ।
जिल्ला बागलुङ नगरपालिका ३ चिप्लेटी वसपार्क स्थित प्रहरी चेकिङ टोलीले सावरी साधनहरु चेक जाँच गर्ने क्रममा ध २ प नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ट्रामाडोल २५० पिस फेला पारी निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसान्धान गरिएको पू्रहरी उपरीक्षक अरुण पौडेले जानकारी दिए ।
बागलङमा घाँस काट्ने क्रममा लडेर मृत्यु
बागलुङमा एक जनाको लडेर मृत्यु भएको छ । बागलुङ काठेखोला गाउँपालिका ५ सापकोटा चोक बस्ने ४५ वर्षका ईन्द्र बहादुर पुनको मृत्यु भएको हो । घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया