गण्डकीमा कांग्रेसका १ लाख १८ हजार क्रियाशील सदस्य
समाधान संवाददाता
२०७८ साउन १२ गते १२:४१

समाधान संवाददाता, काठमाडौं
गण्डकी प्रदेशमा नेपाली कांग्रेसले १ लाख १८ हजार ६ सय ३३ जना क्रियाशील सदस्य बनाएको छ । देशभर भने कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५२ हजार ७ सय ११ जना छन् । यो संख्या अघिल्लो महाधिवेशनका भन्दा दोब्बर भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसमा १४ औं महाधिवेशन हुँदैछ । त्यसकै सन्दर्भमा क्रियाशील सदस्य टुंगो लागेको हो ।
सम्बन्धित









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया