गण्डकीसहित ३ प्रदेश प्रमुख हटाउँदै देउवा सरकार
समाधान संवाददाता
२०७८ साउन १२ गते १२:५८

समाधान संवाददाता, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले गण्डकी प्रदेश, प्रदेश २ र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको छ । उनीहरूलाई हटाइने देउवा निकट एक नेताले जानकारी दिएका छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिइन् । उनीहरुलाई मंगलबारै हटाउने तयारीमा देउवा सरकार रहेको कांग्रेस स्रोत बताउँछ । स्रोत भन्छ, “कि आजै नभए एक दुई दिनमै हटाउने तयारी छ ।“
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया