लुम्बिनीमा नयाँ सरकार बनाउन ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
समाधान संवाददाता
२०७८ साउन १८ गते १३:१८

समाधान संवाददाता
पाेखरा - लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसंग माग गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार ४१ संसदको हस्ताक्षर सहित निवेदन बुझाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया