पूर्व राज्यमन्त्री कमारोको निधन
समाधान संवाददाता
२०७८ साउन २३ गते २०:३६

समाधान संवाददाता, पोखरा
पूर्व राज्यमन्त्री राधेश्याम कमारोको निधन भएको छ । उनी ७७ वर्षका थिए । काठमाडौंमा शनिबार बिहान उनको निधन भएको हो। २०३७ सालको जनमत संग्रहपछि पञ्चायत प्रवेश गरेका उनी राष्ट्रिय पञ्चायत चुनाव जिती राज्यमन्त्री भएका थिए ।
कम्युनिस्ट भएर राजनीति सुरु गरेका उनी पछि पञ्चायत प्रवेश गरेका हुन् । पञ्च नेता भए पनि उनको स्वच्छ थियो । उनको निधनप्रति धेरै पोखरेलीहरुले दुख व्यक्त गरेका छन् । पत्रकार पुण्य पौडेल लेख्छन्, “देशभक्ति र आफ्नो विचार स्पष्टसंग राख्न सक्ने व्यक्ति गुमाउनु परेको छ।”
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया