समाजसेवी भण्डारीको निधन
समाधान संवाददाता
२०७८ साउन २८ गते १९:१५

पोखरा-पोखरा महानगरपालिका वडा नम्बर २८ (साविक कालिका गाविस वडा नम्बर ३) सिद्धीपुरका समाजसेवी वासुदेव भण्डारीको निधन भएको छ ।
जिब्रोमा घाउभएपछि उपचारका लागि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा बिहीबार बिहान ७ बजे ९२ वर्षको उमेर निधन भएको भण्डारीका छिमेकी गणेश भुजेलले जानकारी दिए उनको बिहीबार नै चितवनस्थित देवघाटमा अन्त्येष्टि गरिएको छ ।
भण्डारी साविक कालिका गाविस वडा नम्बर ३ को वडाध्यक्ष, सिद्ध आधारभूत विद्यालय र जनज्योति माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभएको उहाँका नाती होममणि भण्डारीले जानकारी दिऐ । स्वर्गीय भण्डारीका ३ छोरा, २ छोरी छन् ।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया