थप २ हजार ६१३ मा कोरोना पुष्टि,
समाधान संवाददाता
२०७८ भदौ २ गते १९:३१

२४ घण्टामा ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएकाे छ ।
त्यसैगरी ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर गरी ३ हजार ४०३ जनामा संक्रमण देखिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया