नेपाल डेण्टल एसोसियशनमा नयाँ कार्यसमिति चयन
समाधान संवाददाता
२०७८ भदौ २६ गते २०:५८

नेपाल डेण्टल एसोसीएशन गण्डकीमा डा. अभिषेक गुभाजुको नेतित्वमा ९ जना नयाँ कार्यसमिति चयन भएको छ । उपाअध्यक्षमा डा. सपना लक्ष्मी तुलधार, महासचिवमा डा. सुदिप गिरी, कोषाध्यक्षमा डा. मिन बहादुर गुरुङ , संयुक्त सचिबमा डा. सुष्मिता थापा र सदस्यमा डा. बिनिता बजरचार्य, डा.आशीष कुंवर सिंह, डा. पुरन बिशोकर्मा तथा डा. संगीता मकाजु कार्यसमिति चयन भएका छन् ।
शनिबार न्यूरोडको सिटी स्क्याएरको सभा हलमा कार्यक्रममा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दैअध्यक्ष गुभाजुले दन्त सम्बन्धि समस्या परेमा डेण्टल असोसीएशनमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
महासचिव गिरीले नयाँ डाक्टरहरुको उचित व्यवसस्थापनमा सहयोग गर्ने बताइन् ।कार्यक्रममा गण्डकी प्रदेशका बरिष्ठ दंतचिकित्सकहरूको उपस्थितिमा भएको थियो ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया