जयनारायण आचार्य कास्कीका प्रमुख जिल्ला अधिकारी

समाधान संवाददाता २०७८ असोज १७ गते १६:५४

पाेखरा ।

Advertisement

कास्कीका प्रमुख जिल्ला अधिकारीमा जयनाराण आचार्य आउने भएका छन् । सरकारले कास्की सहित ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा तथा हेरफेर गरेको छ । सोही अनुरुप कास्कीमा सहसचिव आचार्य आउने भएका हुन् ।

कास्कीसँगै गण्डकी प्रदेशका मनाङ, लमजुङ र म्याग्दीका प्रजिअ पनि फेरिएका छन् । लमजुङमा सुशील वैद्य, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया