नेकपा एसले बुझायो मन्त्री बन्नेको सूची
समाधान संवाददाता
२०७८ असोज २२ गते १५:४१

काठमाडौं। नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री,प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङको नाम शुक्रबार प्रधानमन्त्रीलई बुझाएको हो ।
प्रधानमन्त्री सचिवालय स्रोतले दिएको जानकारी अनुसार खतिवडा, झाँक्री, आले र श्रेष्ठ मन्त्री हुन् भने खापुङ राज्यमन्त्रीका लागि सिफारिस भएका हुन् ।
सम्बन्धित







काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया