नेपाल बैंक पूर्व कर्मचारीमा राजेन्द्र

समाधान संवाददाता २०७८ असोज २३ गते १३:४३

पोखरा ।
नेपाल बैंक लिमिटेड पूर्व कर्मचारी परिषद् पोखरा,कास्कीको प्रथम अधिवेसन तथा साधरण सभाले राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चुनेको हो ।

Advertisement


११ सदस्यीय समितिमा सचिव खगेन्द्रराज पराजुली, कोषध्यक्ष रामकुमारी गुरुङ, सहसचिव शुक्रकुमार प्रधान छन् । सदस्यमा रुद्रनाथ पौडेल, प्रेमकुमार पाण्डे, पद्मा शेरचन, पार्वती गुरुङ, नारायण श्रेष्ठ र सरमाया श्रेष्ठ छन् ।


परिषद्का अध्यक्ष राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बैंक लिमिटेड गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठ, बैंकका पृथ्वीचोक शाखाका शाखा प्रबन्धक चर्तुभुज अर्याल, पोखरा शाखाका उषा पौडेल, अमरसिंह शाखाका अनिल श्रेष्ठ, उपाध्यक्ष तारा श्रेष्ठ, परिषद्का सल्लाहकार गुरुप्रसाद ज्ञवाली, परिषद्की सदस्यरामकुमारी गुरुङ, सदस्य रुद्रनाथ पौडेल। कोषाध्यक्ष उषा सिग्देल र सचिव खगेन्द्रराज पराजुलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया