प्रधानमन्त्री देउवा आज पाेखरा आउँदै
गण्डकीलाई साक्षर प्रदेश घाेषणा गर्ने
समाधान संवाददाता
२०७८ असोज २४ गते ७:३८

पाेखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज पाेखरा आउँदै छन् । गण्डकी प्रदेशलाई साक्षार प्रदेश घाेषणा गर्नका लागि प्रधानमन्त्री आउने भएका हुन् ।
पाँचाैं पटक प्रधानमन्त्री भएपछि देउवा पहिलाे पटक पाेखरा आउन लागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापाका अनुसार प्रधानमन्त्री हेलिकाेप्टरबाट पाेखरा आउने कार्यक्रम छ । उनी साँढे १० बजे पाेखरा आउने समय भएकाले काग्रेस कार्यकर्ता एअर पाेर्ट बाहिर जम्मा हुँदैछन् ।
शनिबार पत्रकार सममेलन गरेर गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले सबै तयारी पुरा भएकाे जानकारी दिएका थिए ।
प्रदेश सरकारले पाेखरा सभागृहमा साक्षार प्रदेश घाेषणा कार्यक्रम आयाेजना गरेकाे छ ।
सम्बन्धित








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया