गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मन्त्रीकै चेतावनी

समाधान संवाददाता २०७८ असोज २५ गते १४:१४

पाेखरा ।

गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्यले कृष्णचन्द्र नेपाली पोखरेल सरकारलाई चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीले कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने कुरा सार्वजनिक भएपछी उनले बाटो बिराउँदा के हुन्छ स्मरण गर्न भन्दै चेतावनी दिएका हुन् ।

Advertisement

जनता समाजवादी पार्टीका सांसद समेत रहेका आचार्यले कांग्रेसले जनता समाजवादीसँगको सहमति तोडेको पनि बताएका छन् । `कांग्रेस एकपछी अर्को सहमति तोड्दै बेइमान बन्दै स्वेच्छाचारी हुँदै गएको छ,´ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया