घान्द्रुकमा दुर्घटनामा परि ज्यान गुमाउने काठमाडौं गाेंगबुका
समाधान संवाददाता
२०७८ असोज २५ गते १६:३८

पोखरा । घान्द्रुकमा जीप दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्ये कम्तिमा ७ जना काठमाडौं गोंगबुका रहेका छन् । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार उनीहरु काठमाडौंबाट आएको र नयाँपुलबाट जीप रिजर्भ गरेर गएका थिए ।
उनीहरुकाे सनाखत हुन सकेकाे छैन । यस थापाका अनुसार घटनास्थलबाट शवहरु संकलन गरेर पाेखरा ल्याइदै छ ।
दशैकाे बेलामा घान्द्रुक घुम्न आएकाे समुह दुर्घटनामा परेकाे प्रहरीले बताएकाे छ । दुर्घटनाकाे कारण थाहा हुन सकेकाे छैन् ।
जिपमा सवार मध्ये १ जना भिरमा अड्केर बाँच्न सफल भएका छन् । उनी सामान्य घाइते भएकाे बताइएकाे छ ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया