पोखराको मुख्य ३० चोकमा सडक बत्ती राखिने

समाधान संवाददाता २०७८ असोज २५ गते २०:१४

पोखरा । पोखराको ८० किलोमिटर क्षेत्र र पोखराका व्यस्त ३० चोकमा सडक बत्ती जडान र हाइमास्ट लाइट जडान गरिने भएको छ । यसको लागत १२ करोड ७५ लाख लाग्ने गरि नेपाल विद्युत प्राधिकरणतर्फबाट बोलपत्र जारी भइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया