पोखरामा भ्यानकाे ठक्करबाट एकको मृत्यु
समाधान संवाददाता
२०७८ असोज ३१ गते १३:४४

पाेखरा । भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ बुढीबजार नजिक शनिबार बेलुका ४ बजेकाे समयमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुर्य बहादुर क्षेत्रीकाे मृत्यु भएको हाे ।
मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं. ५ मिजुरे डाँडाका ४७ वर्षिय हुन् । पछाडी सवार सन्दिप केसी घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नं. को मोटरसाइकललाई ठक्कर दिएकाे कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित








विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया