बजारमा चहल पहल बढ्यो
समाधान संवाददाता
२०७८ असोज ३१ गते १४:२२

दसैँमा बन्द भएका सरकारी कार्यालय खुलेका आजबाट खुलेको छ । देशभरका सरकारी कार्यालय बैंक तथा अन्य अफिसहरु खुलेपछि चहलपहल बढेको छ ।
आइतबार सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले पाेखरामा सवारी साधनको चाप केही बढेको छ । दसैँमा सुनसान प्रायःबनेको पाेखरा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।
सम्बन्धित





हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया