चीनले थप २० लाख डोज खोप अनुदान दिने
समाधान संवाददाता
२०७८ कार्तिक २ गते १६:०९

पाेखरा ।
चीनले नेपाललाई थप कोरोना विरुद्धको खोप दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता हुँदा खोप दिने अनुदान खोप दिने जनाएको छ ।
चीनले थप २० लाख डोज खोप चीनले नेपाललाई अनुदान दिने जानकारी गराएकाे हाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया