योगेश भट्टराई अस्पताल भर्ना
समाधान संवाददाता
२०७८ कार्तिक ५ गते १८:०३

नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। ज्वरो नघटेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका हुन्। दुई दिनदेखि घरमै आराम गरेका भट्टराई बिहीबारको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।
सम्बन्धित







पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया