कांग्रेस वडाध्यक्षको आपत्ति
समाधान संवाददाता
२०७८ कार्तिक १५ गते १२:५७

पोखरा–नेपाली कांग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेको भन्दै आपत्ति जनाएका छन् ।
पोखरा महानगरपालिकाका वडाध्यक्षहरुको तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन् । विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट पारिएको छ ।
सो बैठकसँगै यस अघिका बैठकमा भएका निर्णयहरु पनि फेरबदल भएर आएको भन्दै आपत्ति जनाइएको छ । विज्ञप्तिमा बैठकबाट निर्णय भई बनेका समितिमा पनि आफूहरुको संलग्नता नरहेको उल्लेख छ । नवौं नगरसभामा भएका निर्णयहरु महानगरपालिकाका प्रमुखबाट हालसम्म पनि प्रमाणिकरण नभएको भन्दै कांग्रेसले ध्यानाकर्षणसमेत गराएको छ ।
सम्बन्धित







ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया